Wednesday, December 27, 2006

अण्डा लिएर सोर्ग त्तिर

उदयपुर, पुस १२/उदयपुरको सिद्धिपुर गाविस-४ का एक बृद्धको कुखुराको अण्डा घाँटीमा अड्कँदा बुधबार मृत्यु भएको छ ।

दिउँसोको नास्तासँगै अण्डा खाने क्रममा ६० वषर्ीय सनबहादुर र्राईको घाँटीमा अण्डा अड्किएर मृत्यु भएको जनाइएको छ ।

छिमेकी कल्याण र्राईका अनुसार खाजा पसलमा नास्ता खाने क्रममा अण्डाको रानो भाग घाँटीमा अड्किएपछि र्राई बेहोस भएपछि उपचार गर्ने तरखर गर्दागर्दै मृत्यु भएको जनाइएको छ ।

No comments: