Sunday, January 6, 2008

Happy New Year 2008 सबै राम्रो थियो रमाइलो थियो/ New year स्वागत गर्न तयार थियौ/ म र मेरी श्रीमती Champagnir खोल्न तयार थियौ/ लग भाग २० मिनेटको समय म मेरो साइकल हरायो/ न्यू एर को आगमन सँगैइ मेरो साइकल हराउदा दु:ख त लाग्ने नै भयो, भोली पल्ट साइकल खोजी मा लगे तर कतै पाईेन, साइकल हरायो सिदियो/ तर अनौठो आज बिहान् म कामको लागि कोठा बाट बाहिर निस्के ढोका अगाडि मेरो साइकल देखे/ म दाङग परे साइकल मेरो नै हो साइकल मा मेरो नाम, ठेगाना , फोन नम्बर थियो तेसैले होकी फर्के र आयको त्यो पनि छ दिन पछी