Tuesday, December 26, 2006

तपस्वी रामबहादुर बम्जन पुन

विगत ९ महिनादेखी बाराबाट हराइरहेका तपस्वी रामबहादुर बम्जन पुन: बाराकै जंगलमा तपस्यारत फेला परेका छन्। आइतबार साझ गोठालाहरूले उनलाई बाराको बाघझोरी जंगलमा तपस्या गरि रहेको स्थितिमा देखेका हुन्।
२०६२ जेठदेखि रतनपुरस्थित चारकोसे झाडी तपस्या गर्दै आएका तपस्वी बोम्जन २०६२ फागुनबाट हराएका हुन्।

बम्जनले सोमबार दिउँसो प्रवचन दिएको बुझिएको छ।

1 comment:

Anonymous said...

THIK CHHA I THINK HE IS NOT REAL MAN I THINK HE IS CHEATER......