Sunday, January 6, 2008
Happy New Year 2008 सबै राम्रो थियो रमाइलो थियो/ New year स्वागत गर्न तयार थियौ/   म र मेरी श्रीमती Champagnir खोल्न तयार थियौ/  लग भाग २० मिनेटको समय म मेरो साइकल  हरायो/  न्यू एर को आगमन सँगैइ  मेरो साइकल हराउदा दु:ख त लाग्ने नै भयो,  भोली पल्ट साइकल खोजी मा लगे तर कतै पाईेन,  साइकल हरायो  सिदियो/ तर अनौठो आज बिहान् म कामको लागि कोठा बाट बाहिर निस्के  ढोका अगाडि मेरो साइकल देखे/ म दाङग परे साइकल मेरो नै हो  साइकल मा मेरो नाम, ठेगाना , फोन नम्बर  थियो तेसैले होकी फर्के र आयको  त्यो पनि  छ दिन पछी
Subscribe to:
Comments (Atom)